Nedan finns texten till låten Janata Ma Appeal , artist - Albatross med översättning
Originaltext med översättning
Albatross
ल आउनुहोस् सुन्नुस्, कुरा गर्दैछौ हामी हाम्रै बारेमा
म पनि एउटा पार्टी खोल्छु, सहयोग गर्नु होला
दाजु-भाई तथा दिदी-बहिनीहरू हो अघी सर्नु होला
मेरो लागि मर्नै पर्छ भने, भने पनि मर्नु होला
शहीद हुने सम्मान मा नामक गर्नु होला
जनतामा appeal, जनतामा appeal, जनतामा appeal
यही हो मेरो आन्दोलन
जनतामा appeal, जनतामा appeal, जनतामा appeal
यही हो मेरो अनुरोध
जनतामा appeal, जनतामा appeal, जनतामा appeal
यही हो मेरो आन्दोलन
जनतामा appeal, जनतामा अपील, जनतामा appeal
यही हो मेरो अनुरोध
पर्चा म स्वयम लेख्दछु, तपाईं छर्नु होला
पुर्व-पश्चिम पहाड-तराई, साँझ-बिहान खाइ-नखाइ
खरायोको खुट्टा हाली खूब दगुर्नु होला
आफ्नो पार्टी बलियो पार्न, अखिल नेपाललाई सपार्न
चन्दा नदिने व्यक्तीहरुको, घाटी निचोर्नु होला
जनतामा appeal, जनतामा appeal, जनतामा appeal
यही हो मेरो आन्दोलन
जनतामा appeal, जनतामा appeal, जनतामा appeal
यही हो मेरो अनुरोध
जनतामा appeal, जनतामा appeal, जनतामा appeal
यही हो मेरो आन्दोलन
जनतामा appeal, जनतामा अपील, जनतामा appeal
यही हो मेरो अनुरोध
म चाहिँ लिउला सिंहासन
तपाईं लाई दिउला आश्वासन
होलान लाखका मेरा आय
तपाइले पाउने एक कप चाय
दाइको डल्ले पुर्ण जस्तो
तैपनी फुर्कनु होला
जनतामा appeal, जनतामा appeal, जनतामा appeal
यही हो मेरो आन्दोलन
जनतामा appeal, जनतामा appeal, जनतामा appeal
यही हो मेरो अनुरोध
जनतामा appeal, जनतामा appeal, जनतामा appeal
यही हो मेरो आन्दोलन
जनतामा appeal, जनतामा अपील, जनतामा appeal
यही हो मेरो अनुरोध
Låtar på olika språk
Högkvalitativa översättningar till alla språk
Hitta texterna du behöver på några sekunder